अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारद्वारा चन्द्र डाँगी र रामप्रसाद प्रधान सहिद घोषणा

सरकारद्वारा चन्द्र डाँगी र रामप्रसाद प्रधान सहिद घोषणा


काठमाडौं- सरकारले चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । उहाँहरूलाई सहिद घोषणा गरेको जानकारी आज प्रधानमन्त्री केपी शर्मा ओलीलले दिनुभएको हो ।

२०२९ साल फागुन २१ गतेको केही महिनाअघि चन्द्र डाँगी र २१ पछि तत्कालिन राज्यले हत्या गरेको थियो ।