अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता समाजवादी पार्टीको बैठक स्थगित

जनता समाजवादी पार्टीको बैठक स्थगित


काठमाडौं– जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिनुभयो ।

उपेन्द्र यादव समूहले संसदीय दलको नेतृत्वमा दाबी गरेपछि जसपामा विवाद तीब्र भएको छ ।