अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा आएको टोर्नाडो आँधीबाट कम्तिमा ५ जनाको मृत्यु

अमेरिकामा आएको टोर्नाडो आँधीबाट कम्तिमा ५ जनाको मृत्यु


न्यूयोर्क– अमेरिकामा आएको टोर्नाडो आँधीबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ

मार्च २५ बिहीबारका दिउँसो अलाबा राज्यमा आएको टोर्नाडोबाट कैयौं घाइते समेत भएका छन् ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका आनुसार अलाबामामा ७ वटा टोर्नाडो आएको थियो । अधिकारीका अनुसार बर्मिङ्गम महानगर क्षेत्रमा अझ बढी क्षति पुर्याएको छ ।

अलाबामाको पेलहाल क्षेत्रका करिव ५० वटा घरका संरचना भत्किएका स्थानीय प्रहरीले जनाएका छन ।