अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको निधन

कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको निधन


काठमाडौं- काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले शनिबार राति ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।