अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३३९ जनामा कोरोना संक्रमण

देशभर आज ३३९ जनामा कोरोना संक्रमण


काठमाडौं- देशभर आज ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । पछिल्लो २४ घण्टामा चार हजार १ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको कूल्य संख्या २ लाख ७८ हजार ८१९ पुगेको छ ।

नेपालमा अहिले २२ सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर घटेको छ । नेपालमा अहिलसम्म २ लाख ७३ हजार ५२९ निको भएका छन् ।