अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित


काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको आइतबार बोलाइएको बैठक स्थगित भएको छ ।

नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सानेपाले जनाएको छ ।

बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो ।