अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाण्डे उपप्रधानमन्त्री पोखरेलको प्रेस सल्लाहकार नियुक्त

पाण्डे उपप्रधानमन्त्री पोखरेलको प्रेस सल्लाहकार नियुक्त


काठमाडौं–उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रेस सल्लाहकारमा प्रेस चौतारी, नेपालका उपाध्यक्ष गणेश पाण्डे नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रथम श्रेणीको सुविधासहित पाण्डेलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

दैनिक नेपाल डट कमका सम्पादक पाण्डेको निर्देशनमा बनेका वृत्तचित्रले देशविदेशमा दर्जनौं अवार्ड जितेका छन् ।