अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताजा जनादेश अहिलेको उत्तम विकल्प : पोखरेल

ताजा जनादेश अहिलेको उत्तम विकल्प : पोखरेल


काठमाडौं– लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले ताजा जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताउनुभएको छ ।

सोमबार बिहान फेसबुकमा लेख्दै मूख्यमन्त्री पोखरेलले प्रमुख दलभित्रको अन्तर संघर्षका कारण त्यसको प्रभाव संसदमा परेको उल्लेख गर्दै ताजा जनादेशमा जानु पर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा बढी संसदमै पर्छ । यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ ।’