अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा भारी वर्षा

काठमाडौंमा भारी वर्षा


काठमाडौं- आज काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, बागमती र प्रदेश २ मा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर वर्षा भएको छ।

आज देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी र चट्याङ पर्ने सम्भावना छ।