अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिजाल विदेश विभाग उपप्रमुख

रिजाल विदेश विभाग उपप्रमुख


काठमाडौं, एमाले केन्द्रीय सदस्य विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले रिजाललाई विदेश विभागको उपप्रमुख र दैलेख जिल्ला सहईन्चार्ज तोकेको छ । उहाँले नेकपामा पनि विदेश विभाग उपप्रमुख हुनुहुन्थ्यो ।

लामो समयसम्म माधव नेपालसँग नजिक रहनुभएका रिजाल गएको केन्द्रीय कमिटी बैठकदेखि संस्थापनमा खुल्नुभएको थियो ।