अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक जारी, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने

गण्डकी प्रदेशसभा बैठक जारी, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने


पोखरा- गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ ।

सोमबारबाट सुरू भएको प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ ।

मंगलबारको बैठकमा नेकपा एमाले सांसदले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने भन्दै अवरोध गरेपछि बैठकलाई स्थगित गरिएको थियो ।