अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण

देशभर आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस (काभिड-१९) संक्रमण पुष्टि भएको छ ।

१३ हजार ८ सय ७९ जनाको पीसीआर र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको हो ।

हाल देशभर ३० हजार २ सय ९ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।