अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश : मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

लुम्बिनी प्रदेश : मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त


बुटवल- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)) का चार प्रदेशसभा सदस्य पदमुक्त हुनु भएको छ ।

बिहीबार प्रदेशसभाले सूचना प्रकाशित गर्दै सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जनाएको हो ।

जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम चारै जनालाई कारवाहीको व्यहोरा जानकारी गराइएको उल्लेख गरेको छ ।

सूचना :