अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्रीद्वारा सरकारले सञ्चालन गर्न लागेको उपचार केन्द्रको निरीक्षण

उपप्रधानमन्त्रीद्वारा सरकारले सञ्चालन गर्न लागेको उपचार केन्द्रको निरीक्षण


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको सामाखुसीमा सरकारले सञ्चालन गर्न लागेको ८८ बेडको अक्सिजन थेरापीसहितको उपचार केन्द्रको निरीक्षण गर्नु भएको छ ।

उहाँले आज सो उपचार केन्द्रको निरीक्षण गर्नु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले निरीक्षण स्थलबाटै मुख्य सचिव र काठमाडौं महानगरपालिकाका मेयरलाई फोन गरी आइसोलेशन सेन्टर सञ्चालनका लागि प्रबन्ध गर्न निर्देशन दिनुभयो ।