अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुक्रराज अस्पतालमा पीसीआर परीक्षण स्थगित

शुक्रराज अस्पतालमा पीसीआर परीक्षण स्थगित


काठमाडौं- काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हाललाई पीसीआर परीक्षण सेवा स्थगित गरेको छ ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले विषेश कारणवस पीसीआर परीक्षण रोक्नु परेको बताउनुभयो ।

डा. भण्डारीले एक सूचना सार्वजनिक गरी सो कुराको जानकारी दिनुभएको हो ।

कोभिड-१९ संक्रमितको मात्रै उपचार गर्दै आएको अस्पतालले किटको अभाव भएपछि परीक्षण स्थगित भएको जनाएको छ ।