अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रसाईंको सहयोग थापा परिवारले नलिने

प्रसाईंको सहयोग थापा परिवारले नलिने


काठमाठौं-विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको परिवारले दुर्गा प्रसाईंले उपलब्ध गराउने उपचार सहयोग अस्विकार गरेका छन् ।
झापाको वि एण्ड सि मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले कोरोना संक्रमित थापाको उपचारको जिम्मा आफूले लिने विज्ञप्ती जारी गर्नुभएको थियो । तर थापाको परिवारले प्रसाईंको सहयोग आवश्यक नभएको प्रतिक्रिया दिएको छ ।