अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशका विपक्षी सांसदद्वारा प्रदेश प्रमुख निवासमा धर्ना

गण्डकी प्रदेशका विपक्षी सांसदद्वारा प्रदेश प्रमुख निवासमा धर्ना


कास्की- प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणको दबाब दिन गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन उहाँहरू त्यहाँ पुगेको बताइएको छ ।

अहिले विपक्षी सांसदहरू प्रदेश प्रमुख निवास बहिर बस्नु भएको र निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।