अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह


काठमाडौं– मनिषा कोइरालाको बिरालो हराएको छ ।

मनिषाले आइतबार बिहानै फेसबुकमा पोस्ट गर्दै आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन् । उनको परिवारले यो बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गरेका छन् र छिटै घर फर्किने विश्वास लिएका छन् ।

मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन् ।