अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आयोग खारेज गर्ने निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीको आन्दोलन जारी (फोटोफिचर)

आयोग खारेज गर्ने निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीको आन्दोलन जारी (फोटोफिचर)


काठमाडौं– सरकारको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले आन्दोलन गरेका छन् ।

सरकारको सो निर्णयको विरोध गर्दै वर्षाका बाबजुद पनि भूमिहिन सुकुम्बासीहरू दाङ, पाेखरालगायत विभिन्न स्थानमा आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले गत मंगलबार आयोग खारेज गर्ने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ चैतमा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा उक्त आयोग गठन गरेको थियो ।

भूमिहीन सुकुम्बासीको आन्दोलन । तस्बिर : शान्ता चौधरी