अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको सम्पादकहरुसँगको अन्तर्क्रिया जारी

एमाले अध्यक्ष ओलीको सम्पादकहरुसँगको अन्तर्क्रिया जारी


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुसँग अन्तर्क्रिया गरिरहनुभएको छ । काठमाडौंको अल्फ हाउसमा जारी कार्यक्रममा मूलधारका अधिकांश सम्पादकहरुको उपस्थिति छ ।

कार्यक्रममा मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल, सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे, सचिव विष्णु रिमाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, गगन विष्टलगायतको उपस्थिति छ ।

कार्यक्रमको अध्यक्षता भट्टराईले गर्नुभएको छ ।