अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई दमकमा महाधिवेशन गर्न अध्यक्ष ओलीको सुझाव

माओवादीलाई दमकमा महाधिवेशन गर्न अध्यक्ष ओलीको सुझाव


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रलाई झापाको दमकमा महाधिवेशन गर्न सुझाव गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेकोबारे अध्यक्ष ओलीले जवाफ दिनुभएको हो । उहाँले प्रचण्ड चितवनभन्दा अगाडि काठमाडौं, रोल्पा र सिरहाबाट पनि चुनाव लडेको स्मरण गर्दै आफूले जितेको जिल्लामा अरुलाई रोक्नु ज्यादती भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले झापामा महाधिवेशन गरे माओवादीलाई स्वागत गर्ने पनि बताउनुभयो ।