अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवेन्द्र दाहालद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

देवेन्द्र दाहालद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं– नेकपा एमालेका नेता देवेन्द्र दाहालले पार्टीको दसौं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका दाहाल हाल पनि केन्द्रीय सदस्य हुनुहुन्छ ।

एमाले झापाको १५ वर्ष नेतृत्व गर्नुभएका दाहाल चार दशकदेखि पार्टीमा सक्रिय हुनुन्छ ।