अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने


चितवन– नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

हाल उपमहासचिव रहनुभएका घुसालले उपाध्यक्षमा दाबी गर्नुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ ।