अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

खिमलाल भट्टराईको दाबी– पदाधिकारी सर्वसम्मत्, केन्द्रीय सदस्यको चुनाव

खिमलाल भट्टराईको दाबी– पदाधिकारी सर्वसम्मत्, केन्द्रीय सदस्यको चुनाव


काठमाडौं– एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा संसदीय दलका मुख्य सचेतक खिमलाल भट्टराईले पदाधिकारी सर्वसम्मत् हुने दाबी गर्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय सदस्यको संख्या बढाएपछि भट्टराईले पदाधिकारी सर्वसम्मत् हुने दाबी गर्नुभएको हो । पदाधिकारीमा उपाध्यक्ष दुई र उपमहासचिव संख्या दुई बढाइएको छ । अब वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष संख्या सात र उपमहासचिव तीन जना हुनुहुनेछ ।

केन्द्रीय सदस्यको संख्या बढाए पनि सर्वसम्मत् हुन कठीन हुने भट्टराईको भनाइ छ ।