अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट

सुदुरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट


काठमाडौं -नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले सुदुरपश्चिम प्रदेशको इन्चार्ज इन्चार्ज लेखराज भट्टलाई बनाएको छ ।
अन्य प्रदेशका इन्चार्जहरु पनि आजको बैठकले तोकेको छ ।