अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ


काठमाडौं – नेकपा एमालेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङ चयन हुनु भएको छ । आजको केन्द्रीय कमिटी बैठकले गुरुङलाई सो जिम्मा दिएको हो ।