अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको आजको बैठक स्थगित

प्रतिनिधि सभाको आजको बैठक स्थगित


काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक पुस २२ गते बिहीबार दिउँसो १ बजे बोलाउनुभएको छ ।