अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चाैतारी काठमाडाैंकाे अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने

प्रेस चाैतारी काठमाडाैंकाे अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने


काठमाडाैं- नेकपा (एमाले)निकट प्रेस चाैतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ ।

बिहान १० बजे बागबजारमा हुने अधिवेशनकाे उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ ।

अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।