अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मन्त्रिपरिषदको बैठक बस्दै

आज मन्त्रिपरिषदको बैठक बस्दै


काठमाडौं – आज (शुक्रबार) दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर हिजो प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको वालुटार स्रोतले बताएको छ ।