अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ नेपालले टुंग्यायो महाधिवेशन आयोजक मुल समिति (सूचीसहित)

युवा संघ नेपालले टुंग्यायो महाधिवेशन आयोजक मुल समिति (सूचीसहित)


काठमाडौं – एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको टुंगो लगाएको छ । आयोजक कमिटी टुंगो लगाएसँगै कार्यविभाजन समेत गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघले महाधिवेशन आयोजक मुल समितिको टुंगो लगाएको हो । समितिको सहसंयोजकमा सञ्जिव झा र क्रान्ति बुर्लाकोटी रहनुभएको छ ।

एमाले नेता तथा इञ्चार्ज महेश बस्नेतको उपस्थितिमा पोखरामा सम्पन्न सचिवालय बैठकले आयोजक समिति गठन गर्दै प्रदेश इञ्चार्ज र केन्द्रीय विभागको प्रमुखसमेत तोकेको छ । युवा संघ नेपालले ३३ वटा विभाग बनाएको छ ।

यी हुन पदाधिकारी–विभाग र प्रदेशका प्रमुख

मुल आयोजक कमिटी संयोजक – किरण पौडेल

सहसंयोजक – सन्जीव झा र क्रान्ति बुर्लाकोटी

संगठन विभाग – क्षितिज थेबे

युथफोर्स विभाग – पुष्प श्रेष्ठ

स्कुल तथा नेत्रित्व विकास विभाग – रमेश आचार्य

कार्यालय विभाग – रामजी सापकोटा

प्रकाशन विभाग – सम्राट गौचन

प्रचार विभाग – महाराज गुरुङ

मानव अधिकार विभाग – सुनिता कार्की

महिला विभाग – उर्मिला सुनुवार

पर्यटन विभाग – सीता सुवेदी

कानून विभाग – विष्णुराज बिसी

स्वयमसेवक विभाग – राकेश लामा

निर्वाचन आयोग प्रमुख – हिमेश केसी

निर्वाचन आयोग उपप्रमुख – बाबु छत्कुली

अनुशासन आयोग प्रमुख – दिनेश थापा

लेखा आयोग प्रमुख – प्रकाश लामिछाने

प्रदेश-१ इन्चार्ज – अन्जना अधिकारी

प्रदेश-२ इन्चार्ज – सत्य नारायण यादव

बागमती प्रदेश इन्चार्ज – अमित लामा

गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल

लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी

कर्णाली प्रदेश इन्चार्ज – राजन थापा

सुदुरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द

अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे