अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘कोषाध्यक्ष’को रूपमा रहेको आर्थिक विभागमा रिमाल, अधिकारी र श्रेष्ठ

एमालेको ‘कोषाध्यक्ष’को रूपमा रहेको आर्थिक विभागमा रिमाल, अधिकारी र श्रेष्ठ


काठमाडौं – नेकपा एमालेले उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको तीन सदस्यीय आर्थिक तथा कोष व्यवस्थापन विभाग गठन गरेको छ ।

केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार पोलिटव्यूरो सदस्य बिना श्रेष्ठ र डा. अधिकारी विभागको सदस्य हुनुहुन्छ ।

पार्टीले गर्ने खर्च र आम्दानीको जोहो गर्ने काम यही विभागले गर्दछ । त्यसैले एमालेमा यस विभागलाई कोषाध्यक्षको रुपमा लिइने गरेको छ ।