अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांग्रिला विकास बैंकको १०६ औं शाखा बर्दियाको राजापुरमा

सांग्रिला विकास बैंकको १०६ औं शाखा बर्दियाको राजापुरमा


बर्दिया – सांग्रिला विकास बैंक लिमिटेडले १०६ औं शाखा बर्दियाको राजापुरमा सञ्चालनमा ल्याएको छ ।

राजापुर नगरपालिका वडा-४ मा सञ्चालनमा ल्याइएको यस शाखाले ग्रामीण तथा शहरी क्षेत्रका ग्राहकहरुको उपस्थितिलाई थप दरिलो बनाउने बैंकले दाबी रहेको छ ।

राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले अन्य विभिन्न स्थानहरुमा पनि थप शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।