अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेशको सोधाइ एमाले विरुद्धको गठबन्धन किन ? स्वेच्छाचारी शासन लम्ब्याउन ?

योगेशको सोधाइ एमाले विरुद्धको गठबन्धन किन ? स्वेच्छाचारी शासन लम्ब्याउन ?


काठमाडौ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको विरुद्धको गठबन्धन आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउनका लागि भएको बताउनुभएको छ ।
केहीबेर अघि सामाजिक सञ्जालमा लेख्दै भट्टराईले प्रदेश मन्त्रालय फुटाउदै ,मन्त्रिको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन एमाले विरुद्धको गठबन्धन भएको उल्लेख गर्नुभएको छ । एमाले विरुद्धको गठबन्धनको कारण खुलाउदै भट्टराई लेख्नुहुन्छ ‘आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन ।’