अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले उहाँलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञका रुपमा नियुक्त भएका थिए । मन्त्रिपरिषदको एउटै बैठकले प्रधानमन्त्रीको भाषणविज्ञमा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेको थियो ।