अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले सूचनाको हकबाट नागरिकलाई बञ्चित गर्‍योः योगेश भट्टराई

सरकारले सूचनाको हकबाट नागरिकलाई बञ्चित गर्‍योः योगेश भट्टराई


काठमाडौं- प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान भएको एमाले सचिव योगेश भट्टराईले बताउनुभएको छ ।

भट्टराईले फेसबुकमा लेख्नुभएको छ, ‘लोकतान्त्रिक राज्यमा नागरिकको सूचनाको हक संवैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुण्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको छ ।’