अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छः अध्यक्ष ओली

बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छः अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न गठबन्धनधारी दललाई चेतावनी दिनुभएको छ ।

एमालेका सातै प्रदेशको चुनावी प्रशिक्षण एकसाथ सुरुवात गर्दै अध्यक्ष ओलीले पार्टीले अबका तीनै तहको चुनावमा बुहमत ल्याउने जिकिर गर्नुभयो । ‘विगतमा नै ४१.८ प्रतिशत जितेका छौं, अब बहुमत ल्याएर जित्छौं,’ उहाँको भनाइ थियो, ‘अब के गर्छन् विचराहरुले ।’