अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ दलबीच कुरा नमिल्दा फेरि रोकियो एमसीसी

सत्तारुढ दलबीच कुरा नमिल्दा फेरि रोकियो एमसीसी


काठमाडौं– सत्तारुढ दलबीच कुरा नमिल्दा आज पनि एमसीसी टेबल हुनबाट रोकिएको छ ।

कांग्रेसले एमसीसी संसदमा पेस गर्ने तयारी गरे पनि माओवादी अवरोधले हुन सकेन ।

आजको कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीनवटा शोक प्रस्तावमात्रै छ ।