अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनको रणनीति बनाउन एमाले पोलिटव्यूरो बैठक सुरु

स्थानीय तह निर्वाचनको रणनीति बनाउन एमाले पोलिटव्यूरो बैठक सुरु


काठमाडौ -नेकपा एमालेकोे पोलिटव्यूरो बैठक सुरु भएको छ । कार्की व्याँक्वेट बबरमहलमा सुरु भएको बैठकले स्थानीय चुनाव केन्द्रीत रणनीति र पर्सी देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने जनाइएको छ ।

Skip This