अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज बुद्धिजीवी परिषदको राष्ट्रिय भेला, अध्यक्ष ओलीले सम्बोधन गर्ने

आज बुद्धिजीवी परिषदको राष्ट्रिय भेला, अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौ -नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेकार्यक्रम छ ।
भेलाको उद्घाट गर्न अध्यक्ष ओली दिउसो १२ बजे टोखा पुग्नुहुनेछ ।