अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच गठबन्धनको तयारी

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच गठबन्धनको तयारी


झापा – झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन गर्ने तयारी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्ष एमाले लड्नेगरी गठबन्धनको लगभग अन्तिम तयारी भएको नेताहरूले बतएका छन् ।

अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराईलाई उम्मेदवार बनाउने सक्ने बताइएको छ ।

२०७४ को निर्वाचनमा मेयर र उपमेयर नै राष्ट्रिय प्रजातान्त्र पार्टीले जितेको थियो ।