अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुग्नुभयो स्थापित र डंगोल (फोटोफिचर)

राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुग्नुभयो स्थापित र डंगोल (फोटोफिचर)


काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गरेका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोल उम्मेदवारी दर्ता गर्न सभागृह पुग्नुभएको छ।

एमालेका नेता कार्यकर्तासहित सभागृह पुगेका स्थापित र डंगोल झाँकी र बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुग्नुभएको हो ।

ठुलो संख्यामा कार्यकर्तासहित उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाँदा प्रहरीलाई व्यवस्थापन गर्न कठिन भएको छ ।

s