अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव नेतृत्वको नेकपाका नेता कञ्चन र सुदर्शन पदमुक्त

विप्लव नेतृत्वको नेकपाका नेता कञ्चन र सुदर्शन पदमुक्त


काठमाडौं । फुटपरस्त गतिविधि गरेको आरोपमा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका नेताहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गर्नुभएको छ ।