अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलमा एमालेको चुनावी सभामा उर्लियो जनसागर (फोटोफिचर)

बुटवलमा एमालेको चुनावी सभामा उर्लियो जनसागर (फोटोफिचर)


बुटवल – नेकपा एमालेले बुटवलमा आयोजना गरेको चुनावी सभामा जनताको ब्यापक सहभागिता रहेको छ।

अध्यक्ष केपी ओली शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्वोधन गर्ने सभामा रुपन्देहीका सबै पालिकाहरुमा एमालेबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको पनि सहभागिता रहेको छ ।