अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको गृहनगरमा एमालेको निरन्तर अग्रता

अध्यक्ष ओलीको गृहनगरमा एमालेको निरन्तर अग्रता


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा दमक नगरपालिका, झापामा नेकपा एमालेले निरन्तर अग्रता कायम गरेको छ ।

एमालेबाट नगर प्रमुख पदका उम्मेदवार गीता अधिकारीले नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाका उम्मेदवार राम थापालाई पछि पार्नुभएको छ । अधिकारीले ६९७ र थापाले ६४१ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेका अम्बिका खनालले ६१८ र नेपाली कांग्रेसका रेगिना भट्टराईले ६२२ मत पाउनुभएको छ ।

वडा नम्बर १ को वडा अध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ ।