अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुम्बुमा एमालेका मिङ्माछिरी शेर्पा निर्वाचित

खुम्बुमा एमालेका मिङ्माछिरी शेर्पा निर्वाचित


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मिङमाछिरी शेर्पा निर्वाचित हुनु भएको छ।

उपाध्यक्षमा एमालेकी टासील्हामु शेर्पा निर्वाचित हुनु भएको छ । वडा नम्बर १ मा कांग्रेस विजयी भए पनि अन्य वडाहरुमा एमाले निर्वाचित भएको छ।