अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष

सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा-८ वडाको मतगणना सकिएको छ । जसमा तीन वडाध्यक्ष एमालेले जितेको छ भने कांग्रेसले दुई वडामा जित निकालेको छ । त्यस्तै माओवादी र एक-एक वडा जितेको छ ।