अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलाको दुहु गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

दार्चुलाको दुहु गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित


दार्चुला । दार्चुलाको दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नरेन्द्रबहादुर बडाल निर्वाचित हुनुभएको छ।

उहाँले दुई हजार ८८६ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुलेन्द्र बहादुर कार्कीले २ हजार ८३१ मत पाउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ति बम दुई हजार ८८४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी तारा केशरी कुँवरले दुई हजार ८४२ मत पाउनुभयो ।