बुटवल -गुल्मीको छत्रकोट गाउँपालिकामा गठबन्धनलाई एमालेले पराजित गरेको छ । गाउँपालिका अध्यक्षमा नएमाले उम्मेदवार रामप्रसाद पाण्डेय ६,५८६ मत ल्याइ विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अनन्तराम पौडेललाई ६३८ मतान्तरले पराजित गर्नभएके हो । पराजित अनन्तराम पौडेलले ५,९४८ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा पनि एमालेकै सावित्रा ज्ञवाली ६४७२ मतसहित विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट राजमोका गुमानसिंह पुन मगरले ५१२४ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया