अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेले जितेका स्थानीय तहका प्रमुख (सूचीसहित)

नेकपा एमालेले जितेका स्थानीय तहका प्रमुख (सूचीसहित)


काठमाडौं – स्थानीय चुनाव २०७९ को मतदान सकिएको तीन दिन बितिसक्दा पनि धेरै स्थानीय तहको नतिजा आइसकेको छैन।

हालसम्म ७५३ मध्ये १४० स्थानीय तहको नतिजा आएको छ । प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसले अग्रता लिँदै पहिलो दल बनेको छ भने एमालेले दोस्रो स्थानमा रहेका काँग्रेसलाई पछ्याइरहेको छ ।

आज अपरान्हसम्म प्राप्त तथ्यांकअनुसार नेकपा एमालेले जितेका स्थानीय तहको विवरण यस्तो छ-

१. शे–फोक्सुन्डो गाउँपालिका, डोल्पा

२. चामे गाउँपालिका, मनाङ

३. लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ

४. ङिस्याङ गाउँपालिका, मनाङ

५. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ

६. लोमान्थाङ गाउँपालिका, मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

८. बौदीकाली गाउँपालिका, नवलपुर

९.साइपल गाउँपालिका, बझाङ

१०. थलारा गाउँपालिका, बझाङ

११. थासाङ गाउँपालिका, मुस्ताङ

१२. मालिका गाउँपालिका, म्याग्दी

१३. मेन्छयामेम गाउँपालिका, तेह्रथुम

१४. हरिनास गाउँपालिका, स्याङ्जा

१५. महाकाली नगरपालिका, दार्चुला

१६. बुलिङटार गाउँपालिका, नवलपुर

१७. पूर्वखोला गाउँपालिका, पाल्पा

१८. पञ्चेश्वर गाउँपालिका, बैतडी

१९. छथर गाउँपालिका, तेह्रथुम

२०.गोसाईंकुण्ड गाउँपालिका, रसुवा

२१. माङसेबुङ गाउँपालिका, इलाम

२२. हतुवागढी गाउँपालिका, भोजपुर

२३.पाणिनि गाउँपालिका, अर्घाखाँची

२४. जोरायल गाउँपालिका, डोटी

२५.भीमफेदी गाउँपालिका, मकवानपुर

२६. म्याङलुङ नगरपालिका, तेह्रथुम

२७. तिनाउ गाउँपालिका, पाल्पा

२८. इन्द्रसरोवर गाउँपालिका, मकवानपुर

२९. चौविसे गाउँपालिका, धनकुटा

३०.लालझाडी गाउँपालिका, कञ्चनपुर

३१.शैल्य शिखर गाउँपालिका, दार्चुला

३२.ऐसेलुखर्क गाउँपालिका, खोटाङ

३३. कालिगण्डकी गाउँपालिका, स्याङजा

३४. मंगला गाउँपालिका, म्याग्दी

३५. गुराँस गाउँपालिका, दैलेख

३६. डुंगेश्वर गाउँपालिका, दैलेख

३७. पञ्चेश्वर गाउँपालिका, बैतडी

३८. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ

३९. दुहुँ गाउँपालिका, दार्चुला

४० माप्य गाउँपालिका, .सोलुखुम्बु

४१. पौवादुङ गाउँपालिका, भोजपुर

४२. चुरे गाउँपालिका, कैलाली

४३. छत्रकोट गाउँपालिका, गुल्मी

४४.सत्यवती गाउँपालिका, गुल्मी

Skip This