अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यविन्दु नगरपालिकाको निर्वाचित मेयर भीमलाल अधिकारी शपथ लिंदै गर्दा जे देखियो… (फोटो फिचर)

मध्यविन्दु नगरपालिकाको निर्वाचित मेयर भीमलाल अधिकारी शपथ लिंदै गर्दा जे देखियो… (फोटो फिचर)


नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुखमा एमालेका भीमलाल अधिकारी र उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित हुनु भएको हो ।

भीमलाल अधिकारी अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेका चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गर्नु भएको थियो ।

१५ वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ। 

मध्यविन्दु नगरपालिकाका नवनिर्वाचित मेयर भीमलाल अधिकारीले शपत लिदै गर्दा कैद गरिएका तस्वीरहरु: